रेडियो कार्यक्रम “समता” || श्रृंखला : २

रेडियो कार्यक्रम “समता” || श्रृंखला : २

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको दोस्रो श्रृंखलामा आर्थिक वर्ष २०७७/०७८ को बजेट, दलित समुदायको लागि बजेटमा समावेश कार्यक्रम, नीति र कार्यक्रमहरु पूरा गर्नका लागि चुनौतीहरु, आर्थिब वर्ष २०७६/०७८ को उपलब्धिहरु बारे सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री झपट बहादुर बोहरा र दलित अधिकारकर्मी हुकुम सार्कीसँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क : समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश) फोन नं.: ०९१-५२०८१३ इमेल : samatamediacentre@gmail.com

Copyright ©2024 . All rights reserved.