रेडियो कार्यक्रम “समता” || श्रृंखला : ४

रेडियो कार्यक्रम “समता” || श्रृंखला : ४

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको ४ औं श्रृङखलामा दलित समुदायको आर्थिक र सामाजिक विकासका प्रयासहरु, जातिय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी प्रक्रिया र गत आर्थिक वर्षका उपलब्धी एवं चालू आर्थिक वर्षमा समेटिएका कार्यक्रमबारे बझांगको जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र खड्का र दलित अधिकारकर्मी एवं जिल्ला समन्वय समितिका सदस्य गजेन्द्र सार्कीसंगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क : समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश) फोन नं. : ०९१-५२०८१३ इमेल : samatamediacentre@gmail.com

Copyright ©2024 . All rights reserved.