रेडियो कार्यक्रम “समता” || श्रृंखला : ५

रेडियो कार्यक्रम “समता” || श्रृंखला : ५

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको पाचौं श्रृङखलामा जातीय भेदभावबाट पिडित बाजुराका दलितहरुको न्यायका लागि प्रहरीको भुमिका, दोषी पक्राउको अवस्था, दलितहरुका सामाजिक, आर्थिक र मानवअधिकारका अवस्था र जातीय भेदभाव तथा छुवाछुतबाट पिडितका प्रतिक्रिया बारे जिल्ला प्रहरी कार्यालय बाजुराका ईन्सपेक्टर दान बहादुर रोकाया, त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनार र नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सचिव प्रेम विकसँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क : समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश) फोन नं. : ०९१-५२०८१३ इमेल : samatamediacentre@gmail.com

Copyright ©2024 . All rights reserved.