रेडियो कार्यक्रम “समता” || श्रृंखला : १

रेडियो कार्यक्रम “समता” || श्रृंखला : १

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको पहिलो श्रृङखलामा कोरोना महामारीको कारण सुदूरपश्चिम प्रदेशको वर्तमान स्थिति, प्रदेश सरकारले सीमान्तकृत समुदायको संरक्षणका लागि अपनाइएको नीति, सुदूर पश्चिम प्रदेशमा जातीय भेदभाव अन्त्य गर्न सरोकारवालाहरुसंग छलफल, दलित समुदायको विकासका लागि प्रदेश सरकारले समावेश गरेको कार्यक्रम र योजनाबारे सामाजिक विकास मन्त्रालयका उपसचिव झंकर विष्ट र डोटीको बोगटान गाँउपालिका अध्यक्षसँगको कुराकानी । हरेक आईतबार साझ ६ ३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क : समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश) फोन नं. : ०९१-५२०८१३ इमेल : samatamediacentre@gmail.com

Copyright ©2024 . All rights reserved.