रेडियो कार्यक्रम “समता” || श्रृंखला : १०

रेडियो कार्यक्रम “समता” || श्रृंखला : १०

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको दशौं श्रृङखलामा जातीय भेदभावबाट पिडित डडेल्धुराका दलितहरुको न्यायका लागि प्रहरीको भुमिका, दोषी पक्राउको अवस्था, दलितहरुका सामाजिक, आर्थिक र मानवअधिकारका अवस्था र जातीय भेदभाव तथा छुवाछुतबाट पिडितका प्रतिक्रिया बारे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख (प्रहरी निरिक्षक) बिरेन्द्र बहादुर बोहरा, अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाँड,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुन्दर जैरु सँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया डडेल्धुरा जिल्ला बिशेष यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क :
समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश)
फोन नं. : ०९१-५२०८१३ इमेल : info@samatamediacenter.org.np
Find us :
Facebook https://www.facebook.com/samatamediac
Twitter https://twitter.com/samata_media
Instagram https://www.instagram.com/samatamedia

https://www.youtube.com/watch?v=aY9SOPMyyRM&t=36s

Warning: Attempt to read property "ID" on string in /var/www/vhosts/samatamediacenter.org.np/httpdocs/wp-content/themes/Samata64/includes/template-tags.php on line 27
Copyright ©2024 . All rights reserved.