रेडियो कार्यक्रम “समता” || श्रृंखला : ६

रेडियो कार्यक्रम “समता” || श्रृंखला : ६

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको छैटौं श्रृङखलामा जातीय भेदभावबाट पिडित दार्चुलाका दलितहरुको न्यायका लागि प्रहरीको भुमिका, दोषी पक्राउको अवस्था, दलितहरुका सामाजिक, आर्थिक र मानवअधिकारका अवस्था र जातीय भेदभाव तथा छुवाछुतबाट पिडितका प्रतिक्रिया बारे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपीपदम बहादुर विष्ट, दुहु गाउँपालिका अध्यक्ष खुलेन्द्र बहादुर कार्की र महाकाली नगरपालिका वडा नं. ४ खलंगाबाट निर्वाचित दलित महिला सदस्य तथा अधिकारकर्मी सीमा सुनामसँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया दार्चुला जिल्ला बिशेष यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क :

समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश)

फोन नं. : ०९१-५२०८१३ इमेल : info@samatamediacenter.org.np

Find us :

Facebook – https://www.facebook.com/samatamediac

Twitter – https://twitter.com/samata_media

Instagram – https://www.instagram.com/samatamedia

#SamataMediaCenter

Copyright ©2024 . All rights reserved.