रेडियो कार्यक्रम “समता” || श्रृंखला : ८

रेडियो कार्यक्रम “समता” || श्रृंखला : ८

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको आठौं श्रृङखलामा जातीय भेदभावबाट पिडित अछामका दलितहरुको न्यायका लागि प्रहरीको भुमिका, दोषी पक्राउको अवस्था, दलितहरुका सामाजिक, आर्थिक र मानवअधिकारका अवस्था र जातीय भेदभाव तथा छुवाछुतबाट पिडितका प्रतिक्रिया बारे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी योगेन्द्र सिंह थापा, मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा,नेकपा अछामका सचिवालय सदस्य एवं. दलित अधिकारकर्मी भीम जनाला र जातीय विभेद् तथा छुवाछुत पीडित बिर्ख बहादुर बिकसँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया अछाम जिल्ला बिशेष यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।
प्रतिक्रियाका लागि सम्पर्क :
समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश)
फोन नं. : ०९१-५२०८१३ इमेल : info@samatamediacenter.org.np
Find us :
https://www.youtube.com/watch?v=G3GX3OyeVZ8&t=10s
Copyright ©2024 . All rights reserved.