रेडियो कार्यक्रम “समता” || श्रृंखला : ९

रेडियो कार्यक्रम “समता” || श्रृंखला : ९

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको नवौं श्रृङखलामा जातीय भेदभावबाट पिडित डोटीका दलितहरुको न्यायका लागि प्रहरीको भुमिका, दोषी पक्राउको अवस्था, दलितहरुका सामाजिक, आर्थिक र मानवअधिकारका अवस्था र जातीय भेदभाव तथा छुवाछुतबाट पिडितका प्रतिक्रिया बारे जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र बहादुर मल्ल, जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा,सम विकास केन्द्र नेपालका कार्यकारी अध्यक्ष अधिराज बि.सी. र उच्च अदालत बार एशोसियसनका सदस्य अधिबक्ता भक्त बहादुर सिंहसँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया डोटी जिल्ला बिशेष यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क :

समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश)

फोन नं. : ०९१-५२०८१३ इमेल : info@samatamediacenter.org.np

Find us :

Facebook – https://www.facebook.com/samatamediac

Twitter – https://twitter.com/samata_media

Instagram – https://www.instagram.com/samatamedia

#SamataMediaCenter

Copyright ©2024 . All rights reserved.