रेडियो कार्यक्रम “समता” || श्रृंखला : ३

रेडियो कार्यक्रम “समता” || श्रृंखला : ३

समता फाउण्डेसनको सहकार्यमा समता मिडिया सेन्टरद्धारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम समताको तेस्रो श्रृङखलामा दलित सशक्तिकरण विधेयक, जातिय विभेद र छुवाछुत न्युनिकरणको लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको भूमिका, दलित सशक्तिकरण विधेयकमा समेटिएको कार्यक्रमहरु, सुदुरपश्चिम प्रदेशमा दलित समुदायको सामाजिक, आर्थिक, राजनितिक अवस्था बारे सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र प्रदेशसभा सदस्य टेक बहादुर रैकासँगको कुराकानी । हरेक आईतबार साझ ६:३० बजे सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो पश्चिमटुडे कैलाली,रेडियो महाकाली कंचनपुर,रेडियो युनिटी डडेल्धुरा,रेडियो सेभेनस्टार बैतडी,रेडियो दार्चुला दार्चुला,रेडियो जनमुखी बझांग,रेडियो डोटी डोटी,रेडियो रामारोशन अछाम,रेडियो पौरखी बाजुराबाट प्रशारण हुदै आएको छ । कृपया यस श्रृङखला सुनेर आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन नभुल्नु है ।

प्रतिक्रियाका लागि सम्पर्क : समता मिडिया सेन्टर कार्यकारी टीमको कार्यालय धनगढी,कैलाली (सुदूरपश्चिम प्रदेश) फोन नं. : ०९१-५२०८१३ इमेल : samatamediacentre@gmail.com

Copyright ©2024 . All rights reserved.